दफा २४
दायित्व सम्हाल्ने
: संस्थानको स्थापना हुनु भन्दा अघि यस ऐनमा उल्लेख भएको काम कुरामा नेपाल सरकारले गरेको वा नेपाल सरकारसँग भएको दायित्वहरू र ठेक्का पट्टाहरूमध्ये नेपाल सरकारले संस्थानको निमित्त छुट्टाइएको जतिमा संस्थानले वा सोसँग वा सो संस्थानको निमित्त भए गरेको मानिनेछ ।